एकै पटक २ हजार ८९८ जना सहायक हवल्दारको सरुवा

जस नेपाल

२० चैत २०८२

एकै पटक २ हजार ८९८ जना सहायक हवल्दारको सरुवा

काठमाडौँ । नेपाल प्रहरी अन्तर्गत जनपथ प्रहरी समूहका २ हजार ८९८ जना सहायक हवलदारको एकै पटक सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार संगठनको अव्यक्तता अनुसार सरुवा गर्नुपर्ने भएकाले आगामी वैशाखबाट तलब भत्तासमेत हाल सरुवा भएको दलबन्दीबाट पाउने गरी सरुवा गरिएको हो ।

सम्बन्धित खवर

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

इजिप्टले गर्‍यो उजुरी : के अर्जेन्टिना विश्वकपबाट बाहिरिन सक्छ ?

काठमाडौँ ।  इजिप्ट फुटबल फेडेरेसन (ईएफए) ले फिफामाथि औपचारिक रुपमा उजुरी दायर गरेको छ।...

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

‘सिडियो र एसपीले पैसा खान्छन्, अदालतले तमसुक मात्र हेर्छ’

मानिसहरु मिटरब्याजको समस्यामा कसरी फस्छन् ? म आफैँ पनि पीडित मान्छे भएको हुनाले मलाई...

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

साहुसँग फोटो खिचाउने, मिटरब्याज पीडितलाई भेटै नदिने !

नेपाली समाजमा हामीलाई साहु महाजनले ठगे । गाउँ–शहरमा तिनै साहु महाजनलाई साथ सहयोग पुर्‍याउन...

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

सुकुम्बासीको उठिवास : भ्रम र यथार्थ (१४ प्रश्नोत्तर)

संविधानको प्रस्तावनामा समाजवाद लेखिएको छ। सामाजिक न्याय पनि लेखिएको छ। सत्तारूढ दल रास्वपाले सामाजिक...