नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

जस नेपाल

२२ चैत २०८२

नवनियुक्त महान्याधिवक्ता डा. कँडेलको शपथ

काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

आज सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा. कँडेललाई आजै उक्त पदमा नियुक्त गरेका हुन् ।

सम्बन्धित खवर

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

काठमाडौँ । सरकारले संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेशको संवैधानिक परीक्षण अब...

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दर्ता गरिरहनुपरेन : सर्वोच्च

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दर्ता गरिरहनुपरेन : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायायाधीशको नियुक्तिविरुद्धका दुईवटा रिटहरुको औचित्य सकिएको भन्दै ती रिट दर्ता...

भेषराज लोहनी Vs  लक्ष्मी श्रेष्ठ : अदालतको फैसला १७ वर्ष फनफनी !

भेषराज लोहनी Vs लक्ष्मी श्रेष्ठ : अदालतको फैसला १७ वर्ष फनफनी !

काठमाडौं । अदालतले फैसला गर्छ तर कार्यान्वयन हुँदैन भने त्यो फैसलाको के काम ?...

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

काठमाडौँ । नेपालका अदालत र न्यायिक निकायले विभिन्न अभियोगमा दोषी ठहर भएकाहरूलाई दण्डजरिवाना तोक्ने...