दिवश लामिछाने

प्रधानमन्त्रीको अभिव्यक्ति : यथार्थको साहस कि कूटनीतिक जोखिम ?

लोकतान्त्रिक शासन व्यवस्थामा संसद् केवल कानून निर्माण गर्ने थलो मात्र होइन, राज्यका नीति, दृष्टिकोण र राष्ट्रिय अडान सार्वजनिक हुने सर्वोच्च राजनीतिक मञ्च पनि हो । यही कारण संसद्मा उच्चपदस्थ...

२० जेठ २०८३