कानून दिवसका अवसरमा जस नेपालको ब्याडमिन्टन प्रतियोगिता, टाइ-सिट सार्वजनिक

जस नेपाल

२५ वैशाख २०८३

कानून दिवसका अवसरमा जस नेपालको ब्याडमिन्टन प्रतियोगिता, टाइ-सिट सार्वजनिक

काठमाडौं। बैशाख २६ गते शनिबार कानून दिवसको अवसरमा जस नेपालले ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ। प्रतियोगिता ललितपुर उच्च अदालतस्थित ब्याडमिन्टन हलमा सञ्चालन हुनेछ। 

जस नेपालका प्रबन्ध निर्देशक अधिवक्ता हरिप्रसाद मैनालीका अनुसार प्रतियोगिताको उद्घाटन खेल शनिबार बिहान ६ः३० बजेबाट सुरु हुनेछ। प्रतियोगितामा हालसम्म ३६ जना सहभागी रहेका छन् भने प्रत्येक टोलीमा दुई-दुई जना खेलाडी रहनेछन्। 

S.N. Participant Name
1 Sarad Ranamagar
2 Garisha Bhattrai
3 Jevan Kumar Rai
4 Ramesh Rokka
5 Hon. Dilliratna Shrestha
6 Laxmi Mainali
7 Gopal Mahat
8 Dr. Debhal Bahal Bohara
9 Shankar Rana
10 Arjun Prasad Koirela
11 Dinesh Bista
12 Sisam Kunwar
13 Ram Binaya Shrestha
14 Krita Bohara
15 Dinesh Rai
16 Mahesh Singh Dhami
17 Hari Prasad Mainali
18 Suman Budhathoki
19 Navaraj Dulal
20 Bhim Bhauder Budha
21 Man Bhauder Karki
22 Pradip Achrya
23 Sher Bhauder Thapa
24 Devi Bhattrai
25 Jevan Kalakhiti
26 Gajendra Bhauder Singh
27 Dr. Ashok Kumar Kshatri
28 Pravin Rai
29 Mina Bhauder Kumal
30 Tara Kumar Shrestha
31 Puspa Raj Shahi
32 Lasata Mahat
33 Krishna Khadkha
34 Biniyojan Kumal
35 Ghanashyam Bhandari
36 Him Bhauder KC

प्रतियोगिताको टाइ-सिट तथा क्रस-म्याच टोली सूची सार्वजनिक गरिएको आयोजकले जनाएको छ। अधिवक्ता मैनालीका अनुसार खेलाडीहरूसँगको छलफलपछि क्रस-म्याच टोली र टाइ-सिट एआई (AI) प्रणालीमार्फत तयार गरिएको हो। 

क्रस म्याच (Cross Match) टोली सूची

टाइ-सिट 

                    ┌── Team 1

            ┌───────┤

            │       └── Team 2

    ┌───────┤

    │       │       ┌── Team 3

    │       └───────┤

    │               └── Team 4

────┤

    │               ┌── Team 5

    │       ┌───────┤

    │       │       └── Team 6

    └───────┤

            │       ┌── Team 7

            └───────┤

                    └── Team 8

 

                    ┌── Team 9

            ┌───────┤

            │       └── Team 10

    ┌───────┤

    │       │       ┌── Team 11

    │       └───────┤

    │               └── Team 12

────┤

    │               ┌── Team 13

    │       ┌───────┤

    │       │       └── Team 14

    └───────┤

            │       ┌── Team 15

            └───────┤

                    └── Team 16

 

            ┌── Team 17

────┤

            └── Team 18

                 🏆 FINAL WINNER

प्रतियोगिताका खेलहरू सार्वजनिक गरिएको टाइ-सिटअनुसार सञ्चालन हुनेछन् । आइतबार हुने अन्तिम खेलबाट बिजेता टुंगाे लाग्ने आयाेजकाे जिकिर छ । प्रतियाेगितामा प्रथम, द्वितिय र तृतीय हुने टाेलीलाई पुरस्कृत गरिने छ भने एक जना उत्कृष्ठ खेलाडीलाईसमेत ट्रफि सहित सम्मान गरिने आयाेजकले जानकारी दिएकाे छ ।

सम्बन्धित खवर

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

प्रधानन्यायाधीश सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । वरिष्ठताको परम्परा तोडेर चौथो वरीयताका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरिएकोविरुद्ध...

संविधानविद् विपीन अधिकारीको प्रश्न- वरिष्ठता मिचिएका वस्तुगत आधार के–के हुन् ?

संविधानविद् विपीन अधिकारीको प्रश्न- वरिष्ठता मिचिएका वस्तुगत आधार के–के हुन् ?

काठमाडौँ । संवैधानिक परिषदले डा. मनोजकुमार शर्मालाई प्रधानन्याधीशमा नियुक्तिका लागि सिफारिस गर्दा बरिष्ठता मिचिनुका...

राज्यले डोजर आतंक मच्चाएको भन्दै बुटवलमा विरोध प्रदर्शन (फोटो फिचर)

राज्यले डोजर आतंक मच्चाएको भन्दै बुटवलमा विरोध प्रदर्शन (फोटो फिचर)

काठमाडाैँ । भूमिहिन, सुकुम्वासी तथा अव्यवस्थीत बस्तीमाथि राज्यले डोजर आतंक मच्चाएको भन्दै बिहीबार बुटवलमा...

प्रधानन्यायाधीश नियुक्ति : रास्वपाभित्रै दुई धार

प्रधानन्यायाधीश नियुक्ति : रास्वपाभित्रै दुई धार

काठमाडौँ । नयाँ प्रधानन्यायाधीशको नाम सिफरिसका लागि विहीबार साँझ सिंहदबारमा संवैधानिक परिषदको बैठक शुरु...