पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

१६ मंसिर २०८२

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पितृशोक परेको छ ।

श्रेष्ठका पिता ९५ वर्षीय कुलबहादुर श्रेष्ठको मंगलबार बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाल कानून समाजका अध्यक्ष कृष्णमान प्रधानले जानकारी दिए ।

न्याय सेवामा लामो समय काम गरेका कुलबहादुर श्रेष्ठ पूर्वन्यायाधीश हुन् ।

मृतक श्रेष्ठका पाँच सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर

ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

ल क्याम्पसका विद्यार्थीको थाप्लोमा भवन र नेताको भार !

काठमाडौं । नेपाल ल क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस मानिन्छ । सरकारी क्याम्पस भए...

जनकपुर घोषणापत्र : ओलीलाई स्थान हद तोकेकोमा बारको आपत्ति (पूर्णपाठ )

जनकपुर घोषणापत्र : ओलीलाई स्थान हद तोकेकोमा बारको आपत्ति (पूर्णपाठ )

जनकपुरधाम । सिंहदरबारभित्र बुधबार सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे ऐतिहासिक सम्झौता भइरहँदा उता,...

बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !

बरिष्ठको च्याम्बरमा नयाँ वकीललाई शोषण !

जनकपुरधाम । आज मंसिर २४ । तदनुसार डिसेम्बर १० । अर्थात, विश्व मानवअधिकार दिवस...

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा छाड्ने विशेष अदालतको आदेश

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ५ लाख धरौटीमा छाड्ने विशेष अदालतको आदेश

काठमाडौं । भक्तपुर हेलीप्याड निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा पक्राउ परी पोखरा विमानस्थल निर्माणमा समेत...