संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

जस नेपाल

११ जेठ २०८३

संवैधानिक परिषदसम्बन्धी अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा पठाइयो

काठमाडौँ । सरकारले संवैधानिक परिषदसम्बन्धी ऐनलाई संशोधन गर्न जारी गरेको अध्यादेशको संवैधानिक परीक्षण अब संवैधानिक इजलासमा हुने भएको छ ।

अधिवक्ता गीता थापाले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै सोमबार न्यायायधीश मेघराज पोखरेलले यो विवादलाई संवैधानिक इजलासबाट निरुपण गरिनुपर्ने आदेश दिएका हुन् ।

न्यायाधीश पोखरेलको आदेशमा भनिएको छ, ‘प्रस्तुत निवेदनमा उठाइएको अध्यादेश बदरको माग धारा १३७ वमोजिम संवैधानिक इजलासको अधिकार क्षेत्रभित्र पर्ने र प्रस्तुत दरपीठको आदेश बदर मागको निवेदन समेत उपर संवैधानिक इजलासले नै विचार गर्नुपर्ने देखिँदा ऐ. नियमावलीको नियम १०(१) बमोजिम संवैधानिक इजलासमा पेस गर्नू ।’

हेर्नुहोस् आदेश-

सम्बन्धित खवर

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दर्ता गरिरहनुपरेन : सर्वोच्च

प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट दर्ता गरिरहनुपरेन : सर्वोच्च

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानन्यायायाधीशको नियुक्तिविरुद्धका दुईवटा रिटहरुको औचित्य सकिएको भन्दै ती रिट दर्ता...

भेषराज लोहनी Vs  लक्ष्मी श्रेष्ठ : अदालतको फैसला १७ वर्ष फनफनी !

भेषराज लोहनी Vs लक्ष्मी श्रेष्ठ : अदालतको फैसला १७ वर्ष फनफनी !

काठमाडौं । अदालतले फैसला गर्छ तर कार्यान्वयन हुँदैन भने त्यो फैसलाको के काम ?...

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

अदालतमा पौने ३२ अर्ब दण्डसजाय र एक लाख २१ हजार १०३ वर्ष कैद सजायको लगत बाँकी

काठमाडौँ । नेपालका अदालत र न्यायिक निकायले विभिन्न अभियोगमा दोषी ठहर भएकाहरूलाई दण्डजरिवाना तोक्ने...

साताको अदालत : कर्मचारी अटेरीदेखि प्रधानन्यायाधीश नियुक्तिसम्म

साताको अदालत : कर्मचारी अटेरीदेखि प्रधानन्यायाधीश नियुक्तिसम्म

काठमाडौँ । यो साता सर्वोच्च अदालतभित्रको दृश्य निकै तनावपूर्ण र रोचक रह्यो। सपना प्रधान...