Banner News
इजलास खुल्ला कि बन्द ? सुनुवाइ प्रत्यक्ष प्रसारण गर्ने ‘खुल्ला अदालतको सिद्धान्त’ के हो ?
हालैका दिनहरूमा जनकपुर उच्च अदालतले आफ्नो आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक सुनुवाइ प्रत्यक्ष प्रसारण (live streaming) गर्न थालेपछि अदालतको पारदर्शिता, गोपनीयता र न्यायिक निष्पक्षताबारे नयाँ बहस सुरु भएको छ ।...
१० असार २०८३