साताकाे अदालत

साताको अदालत : न्यायपालिकामा हलचल, मनोज शर्मा सिफारिसदेखि सुकुम्बासी मुद्दासम्म

काठमाडौँ ।  यो साता अदालतको सबैभन्दा चर्चित विषय बनेको थियो-प्रधानन्यायाधीशको सिफारिस । संवैधानिक परिषद्ले चौथो वरियताका डा.मनोजकुमार शर्मालाई सिफारिस गरेर न्यायपालिकाको लामो समयदेखिको वरियता प्रचलनलाई तोड्ने निर्णय गर्‍यो ।...

२७ वैशाख २०८३