संविधान–संसद–प्रशासन

राष्ट्रिय सभा अधिवेशन माघ ४ मा बोलाउन मन्त्रिपरिषद्‌को सिफारिस

काठमाडौँ । सरकारले राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद्‌ बैठकले राष्ट्रिय सभा अधिवेशन आह्वान लगायत विभिन्न ६ निर्णय...

२८ पुष २०८२