संविधान–संसद–प्रशासन

राष्ट्रिय सभागृहमा कानून दिवस

काठमाडौँ । कानून दिवसको अवसरमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा सर्वोच्च अदालतको आयोजनामा जलपान समारोहको सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमले न्यायपालिकाप्रतिको जनविश्वासलाई...

२६ वैशाख २०८३