संविधान–संसद–प्रशासन
निर्वाचन प्रचारमा एआई दुरुपयोग गरे कारबाही गर्ने विज्ञापन बोर्डको चेतावनी
काठमाडौं । नेपाल सरकारको विज्ञापन बोर्डले निर्वाचन प्रचार–प्रसारका क्रममा कृत्रिम बौद्धिकता (एआई) तथा सामाजिक सञ्जालको दुरुपयोग नगर्न राजनीतिक दल, उम्मेदवार र सर्वसाधारणलाई आग्रह गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन...
८ फागुन २०८२