समाचार
उम्मेदवारले पैसा तिरेर मिडियामा विज्ञापन गर्न पाउने, यस्तो छ आचारसंहिता
काठमाडौँ । राजनीतिक दल वा स्वतन्त्र उम्मेदवारले चुनावका बेला मिडियामा पैसा तिरेर आफ्नो पक्षमा प्रचार–प्रसार गर्न पाउँछन् कि पाउँदैनन् ? निर्वाचन आचार संहिता–२०८२ अनुसार चुनावको प्रचारका लागि मिडियामा विज्ञापन...
१६ माघ २०८२