समाचार
संवैधानिक निकायका रिक्त पदमा नियुक्ति सिफारिस गर्न संवैधानिक परिषद्को बैठक बस्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज शुक्रबार संवैधानिक परिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अपराह्न ५ः०० बजे बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा संवैधानिक निकायको...
१९ असार २०८३