समाचार
राष्ट्रियसभाका तीन सदस्यद्वारा राजीनामा, प्रतिनिधिसभामा उम्मेदवारी दिने
काठमाडौँ । राष्ट्रियसभाका तीन जना सदस्यले राजीनामा दिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष...
४ माघ २०८२