समाचार
५९९ प्रहरीमाथि विभागीय कारबाही : के सुरक्षाकर्मीले सामाजिक सञ्जाल चलाउन पाउँदैनन् ? नीतिमा के छ ?
काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार (हिजो) एक विज्ञप्ति जारी गरी ५९९ प्रहरी कर्मचारीहरूमाथि विभागीय कारबाही भएको जानकारी दियो । कारबाही खेप्नेमा प्रहरी नायब महानिरीक्षक (डीआइजी) देखि प्रहरी कार्यालय...
२४ पुष २०८२