अफबिट
धादिङमा भएको बस दुर्घटना छानबिन गर्न सरकारी कार्यदल गठन
काठमाडौँ । पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ख १४२१ नम्बरको यात्रुवाहक बस धादिङको भैँसीगौँडामा दुर्घटना हुँदा ठूलो सङ्ख्यामा मानवीय हताहती भएपछि सरकारले दुर्घटना छानबिन गर्न कार्यदल गठन गरेको छ ।...
११ फागुन २०८२