अफबिट
रविलाई प्रधानमन्त्री बन्ने बाटो खुलाउन संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिने गृहकार्य
काठमाडौँ । रवि लामिछानेविरुद्ध विभिन्न अदालतमा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाहरु फिर्ता लिने महान्यायाधिवक्ताको कार्यालयले गृहकार्य अगाडि बढाएको छ । महान्यायाधिवक्ता कार्यालयले बुधबार कास्की, रुपन्देही, काठमाडौं र...
३० पुष २०८२