विचार–विश्लेषण

विधिशास्त्रीय प्रश्न : समाजमा किन चर्किन्छ झगडा ?

शान्त देखिने हाम्रो समाजको भित्री तहमा असन्तोष, मतभेद र द्वन्द्व सधैं मौन रूपमा बगिरहेका हुन्छन्। कहिले ती कुलो-पानीको मामिला जस्ता सामान्य विषयमा प्रकट हुन्छन्, कहिले घरभित्रको मौन तनावमा सीमित...

१७ पुष २०८२