अपराध–समाज

शंकर अग्रवालका छोरा सुलभ पनि सम्पत्ति शुद्धीकरण विभागको नियन्त्रणमा

काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकरलाल अग्रवालका छोरा सुलभ अग्रवाललाई पनि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाललाई विभागले गत शुक्रवार साँझ नियन्त्रणमा...

२२ चैत २०८२