अपराध–समाज
क्यानडा पठाइदिन्छु भन्दै २ लाख ठगी गर्ने श्रेष्ठ पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै सिन्धुली स्थायी घर...
२ माघ २०८२