बरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र
न्यायपालिकामा द्वैध शासन मान्य छैन, आन्दोलन अदालत कम्पाउन्डतिर सर्न सक्छ
नेपाल बार एसोसिएसनको प्रमुख कर्तव्य न्यायपालिकालाई शुद्ध, निष्पक्ष, सबैको लागि काम लाग्ने पालिका हो भन्ने स्थापित गर्नु हो। यो हाम्रो विधानले पनि भनेको छ। विगतदेखि अहिलेसम्म हामीले यो क्षेत्रमा...
५ जेठ २०८३