बरिष्ठ अधिवक्ता डा. विजयप्रसाद मिश्र

दुईतिहाइको सरकार बन्दैछ, न्यायपालिकामा ताण्डव नहोस् !

अहिले मुलुकमा दुई तिहाइको सरकार बन्न लागेको अवस्था छ। नेपाल बार एसोसिएसन नवनिर्मित सरकारलाई ‘बेनिफिट अफ डाउट’ दिन्छ। त्यसका सबै क्रियाकलापहरु संविधानवादअनुरुप होऊन्, कानुनको रुल अफ ल होऊन् भन्ने...

८ चैत २०८२