सुरुमै एमालेले संसद् अवरोध गरेपछि… (LIVE)

जस नेपाल

१९ चैत २०८२

सुरुमै एमालेले संसद् अवरोध गरेपछि… (LIVE)
काठमाडौँ । प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार सिंहदरबारमा सुरु भएको छ ।
बैठकको कारबाही सुरुहुनासाथ एमाले सांसद गुरु बरालले उठेर असहमति जनाएपछि  सभाध्यक्ष अर्जुननरसिंह केसीले बोल्न समय दिए ।
सभामा बोल्दै बरालले केपी ओली र रमेश लेखकको गिरफ्तारी प्रति आपत्ति जनाएका छन् । उनले एमालेले गर्दै आएको सडक संघर्षमा प्रहरीले ज्यादती गरेको भन्दै गृहमन्त्रीलाई छानबिन गर्न आग्रह गरे ।
बरालले बाेलिसकेपछि संसद्काे कारबाही अघि बढेकाे छ ।
Live :

सम्बन्धित खवर

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जोन अस्टिन : कानुनी दर्शनका पिता, आदेशात्मक सिद्धान्तका जनक

जबसम्म हामी “कानुन के हो ?” भन्ने प्रश्नको सामना गर्छौं, तबसम्म विधिशास्त्रलाई बेवास्ता गर्न...

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

कम्पनी सेवा अब स्थानीय तहबाटै, CAMIS प्रणालीमार्फत सनाखत सुविधा विस्तार

काठमाडौँ । कम्पनी स्थापना, सञ्चालन र खारेजी सम्बन्धी सेवाहरूलाई थप सहज बनाउने उद्देश्यले अब...

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

सुकुमबासी नचिन्ने बालेन सरकारको १८ बुँदे ‘वर्गीय’ प्रतिवद्धता !

काठमाडौँ । बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि सरकारले १०० बुँदे शासकीय सुधारसम्बन्धी कार्यसूची सार्वजनिक गरेको...

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

एआईलाई प्रश्न- बालेन सरकार ‘फासीवादी’ बन्न सक्छ ?

काठमाडौँ । पछिल्लो समय मान्छेभन्दा एआई बुद्धिमान छ भनेर कतिपयले दाबी गर्छन् । तर,...