सिंहदरबारको प्रशासनिक अदालत प्रवेशमै वकीललाई कडाइ

काठमाडौँ । सिंहदरबारस्थित प्रशासनिक अदालतमा वकीललाई प्रवेशमा कडाइ गरिएको छ । सरकारको मौखिक निर्देशनमा अदालत प्रशासनले वकीललाई नै प्रवेशमा कडाइ गरेको हो । यसअघि वकीलहरूले नेपाल बार काउन्सिल र नेपाल बार एसोसिएसनले दिने कानून व्यवसायीको परिचयपत्र देखाएर सिंहदरबार प्रवेश गर्न पाउँथे । तर, पछिल्लो सरकार गठनको १२औँ दिनमा अदालत प्रशासनले वकीलहरूलाई नागरिक एपको सिंहदरबार गेटपासका आधारमा … Continue reading सिंहदरबारको प्रशासनिक अदालत प्रवेशमै वकीललाई कडाइ