उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

जस नेपाल

३० चैत २०८२

उपसभामुख ठाकुरद्वारा पदभार ग्रहण

काठमाडौँ । प्रतिनिधिसभाका उपसभामुख रुबीकुमारी ठाकुरले आजदेखि पदभार ग्रहण गरेकी छन् ।

गत चैत २७ गतेको प्रतिनिधिसभा बैठकबाट पदमा निर्वाचित उपसभामुख ठाकुरले सिंहदरबारस्थित कार्यालयमा पुगेर पदबहाली गरेकी हुन् ।

उपसभामुख ठाकुरले सोमबार नै सभामुख डोलप्रसाद अर्यालसँग पहिलो औपचारिक भेट गरिन । सभामुख अर्यालले उपसभामुख अर्याललाई बधाई र शुभकामना दिएको सभामुखको सचिवालयले जनाएको छ ।

सम्बन्धित खवर

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

सांसद निश्कल राईको प्रश्न– भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने प्रयत्न किन ?

काठमाडौँ । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रस्तावित प्रतिनिधि सभा नियमावलीमा सांसदहरुलाई भ्रष्टाचार मुद्दामा...

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपतिको सम्वोधन : विधि र परम्परा तलमाथि हुँदा समाज भयभीत हुन थाल्छ

राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्यति र परम्परालाई तलमाथि पार्न नहुने बताएका छन् ।...

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

प्रधानमन्त्रीले मानेनन् सर्वोच्चको निम्तो !

काठमाडौँ । सर्वोच्च अदालतले कनून दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह अनुपस्थित...

राष्ट्रिय सभागृहमा कानून दिवस

राष्ट्रिय सभागृहमा कानून दिवस

काठमाडौँ । कानून दिवसको अवसरमा प्रदर्शनी मार्ग स्थित राष्ट्रिय सभा गृहमा सर्वोच्च अदालतको आयोजनामा...