प्रधानन्यायाधीश सिफारिसबारे प्रचण्डको चासो – सरकारको धारणा प्रष्ट पार्न माग

जस नेपाल

२९ वैशाख २०८३

प्रधानन्यायाधीश सिफारिसबारे प्रचण्डको चासो – सरकारको धारणा प्रष्ट पार्न माग

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) ले प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचिएको भन्ने प्रश्न उठेका बेला सरकारले आफ्नो धारण स्पष्ट पार्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै संयोजक दाहालले पर्याप्त समझदारी र गृहकार्य नगरी गरिएको यो विषयमा सरकारले जनता माझ आफ्नो धारण राख्नुपर्ने बताएका हुन् ।

उनले भने ‘प्रधानन्यायाधीश सिफारिस गर्दा विधि, प्रक्रिया, वरिष्ठता र योग्यतालाई भन्दा आफ्नो स्वार्थलाई महत्त्व दिइयो भन्ने संवेदनशील प्रश्न जनताको माझमा उठेको छ। पर्याप्त समझदारी र गृहकार्य नगरी गरिएको यो विषयमा सरकारले आफ्नो धारणा सुस्पष्ट रूपमा जनताको बीचमा राख्न सक्नुपर्दछ ।’

उनले यस विषयलाई गम्भीर सुझावको रूपमा लिन सरकारलाई अनुरोध गरेका छन् ।

भिडियो –

सम्बन्धित खवर

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

संविधान संशोधन : असिम शाहको कार्यदलले कसरी अघि बढाउँदैछ प्रक्रिया ?

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन शाह) का राजनीतिक सल्लाहकार तथा राष्ट्रिय स्वतन्त्र पार्टीका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन गर्दा यसको मूल मर्म,...

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीले संसद्लाई जवाफ दिनुपर्ने त्यो नियम…

काठमाडौँ । प्रतिनिधि सभा नियमावली २०८३ अनुसार प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्री संसद्‌मा उपस्थित...

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

संविधान संशोधन कार्यदलले विगतका सम्झौता अध्ययन गर्ने

काठमाडौँ । सरकारद्वारा संविधान संशोधनसम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र...