शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

जस नेपाल

२२ साउन २०८३

शुक्रबार सर्वोच्चमा ४२८ मुद्दाको  पेसी, ८९ वटामा फैसला

काठमाडौँ ।  सर्वोच्च अदालतमा शुक्रबार  ४२८ मुद्दामा पेसी तोकिए मध्य ८९ मुद्दामा फैसला भएको छ भने ७१ मुद्दामा आदेश जारी भएको छ ।

अदालतले जारी गरेको आजको मुद्दाको स्थितिसम्बन्धी विवरणअनुसार स्थगित भएका मुद्दाको संख्या ६५ रहेको छ । त्यसैगरी  हेर्न नभयाइने मुद्दा १५२ र हेर्न नमिल्ने मुद्दा ५० रहेका छन् ।

नि. सु., हेर्दाहेर्दै र अन्य श्रेणीमा कुनै मुद्दा रहेका छैनन् ।

सम्बन्धित खवर

अख्तियारद्वारा नापी कार्यालय चावहिलका अमिनविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर 

अख्तियारद्वारा नापी कार्यालय चावहिलका अमिनविरुद्ध घुस लिएको आरोपमा मुद्दा दायर 

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय चावहिलका एक अमिनलाई जग्गा हालसाविक र...

सर्वोच्चमा बिहीबार ३५५ मुद्दाको पेसी, ११२ वटामा फैसला

सर्वोच्चमा बिहीबार ३५५ मुद्दाको पेसी, ११२ वटामा फैसला

काठमाडौं । सर्वोच्च अदालतमा बिहीबार तोकिएका ३५५ वटा मुद्दामध्ये ११२ वटामा फैसला भएको छ...

दुग्ध अनुदान दुरुपयोग आराेपमा ११ जनाविरुद्ध मुद्दा दायर

दुग्ध अनुदान दुरुपयोग आराेपमा ११ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला रूकुम पश्चिमको आठबीसकोट नगरपालिकामा दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत...

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणालीपछि मुद्दा फर्छ्यौटमा सुधार

धनुषा जिल्ला अदालतमा स्वचालित पेसी प्रणालीपछि मुद्दा फर्छ्यौटमा सुधार

जनकपुरधाम। धनुषा जिल्ला अदालत जनकपुरधामले गत आर्थिक वर्ष २०८२/८३ मा पाँच हजार २१६ मुद्दा...