शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

जस नेपाल

८ साउन २०८३

शुक्रबार सर्वोच्चमा २१५ पेसी, १०० मुद्दाको फैसला

काठमाडौं । सर्वोच्च अदालतमा शुक्रबार १४ जना न्यायाधीशको इजलासबाट २१५ वटा मुद्दाको पेसी तोकिएकोमा १०० वटा मुद्दाको फैसला भएको छ ।

अदालतको दैनिक तथ्याङ्कअनुसार आज ५५ वटा मुद्दामा विभिन्न प्रकृतिका आदेश जारी भएका छन् । यस्तै, २५ वटा मुद्दा स्थगित भएका छन् भने २६ वटा मुद्दा हेर्न नभ्याइने सूचीमा परेका छन् । साथै ९ वटा मुद्दा भने हेर्न नमिल्ने अवस्थामा परेका छन् ।

सर्वोच्च अदालतमा पछिल्लो समय मुद्दा फर्स्योटको गति बढाउने प्रयास गरेकाे बताएकाे छ । नियमित इजलास सञ्चालनसँगै फैसला र आदेशको संख्या बढ्दै जाँदा अदालतमा थन्किएका मुद्दा घटाउने प्रयासले निरन्तरता पाएको अदालत प्रशासनकाे बुझाइ छ ।

सम्बन्धित खवर

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा बारद्वारा उच्च अदालत इलाम इजलासका न्यायाधीशलाई बिदाइ

झापा । उच्च अदालत विराटनगर, इलाम इजलासका सरुवा भएका न्यायाधीशहरूको सम्मानमा झापा बार एसोसिएसनले...

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नेपालका प्रधान न्यायाधीशलाई दिल्लीमा सूर्यकान्तको स्वागत

नयाँदिल्ली । नेपालका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली भारत पुगेको छ । भारतमा नेपालसहित...

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

थुना आदेश बदरको माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च अदालतमा

काठमाडौं । बैंकिङ कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका...

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

१५ वर्ष अघि बालबालिकाको पोषण भत्ता हिनामिना गरेको आराेपमा तीनविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको साविक भरतपुर गाविसमा बालबालिकाको पोषण भत्ता रकम...