न्यूनतम पारिश्रमिकसहित १५ बुँदे माग राख्दै नर्सहरु आन्दोलनमा

जस नेपाल

१८ साउन २०८३

न्यूनतम पारिश्रमिकसहित १५ बुँदे माग राख्दै नर्सहरु आन्दोलनमा

काठमाडौँ । न्यूनतम पारिश्रमिकसहति बिभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाटले सुरु गरेको आमरण अनशनको पाँचौ दिन नर्सहरुले काठमाडौंको बीर अस्पतालमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरुले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा जोखिम, नर्सिङ सुधारको स्पष्ट रोड म्याप, नर्स बचाऔं स्वास्थ्य बचाऔ लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

सम्बन्धित खवर

सुर्खेतको सामुदायिक वनमा नक्कली बिल बनाएर ३९ लाखभन्दा बढी हिनामिना

सुर्खेतको सामुदायिक वनमा नक्कली बिल बनाएर ३९ लाखभन्दा बढी हिनामिना

काठमाडौँ । सुर्खेतको चौकुने गाउँपालिकास्थित मालिका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरूले काठ बिक्रीबाट आएको...

१२ हजार घुससहित रंगेहात पक्राउ परेका सिरहाका वन अधिकृत विरुद्ध मुद्दा दायर

१२ हजार घुससहित रंगेहात पक्राउ परेका सिरहाका वन अधिकृत विरुद्ध मुद्दा दायर

काठमाडौँ । सिरहाको सब-डिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवलाई सेवाग्राहीसँग...

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

मधेस प्रदेशमा मानवअधिकार उल्लङ्घनसम्बन्धी ३९ उजुरी दर्ता

जनकपुरधाम । राष्ट्रिय मानवअधिकार आयोगको मधेश प्रदेश कार्यालय जनकपुरधाममा आर्थिक वर्ष २०८२/८३ मा ३९...

‘कामी’ कि ‘विश्वकर्मा’? सर्वोच्चमा उठ्यो जातीय पहिचान र आत्मसम्मानको प्रश्न

‘कामी’ कि ‘विश्वकर्मा’? सर्वोच्चमा उठ्यो जातीय पहिचान र आत्मसम्मानको प्रश्न

काठमाडौँ । सरकारी कागजातमा आफ्नो जात ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउनुपर्ने माग गर्दै परेको...