उमेश कार्की

जहाँ हरेक दशक नयाँ संविधान खोजिन्छ‍‍…

संविधान केवल रातो गाताभित्र सेता पानामा कालो अक्षरले लेखिएको किताब मात्र होइन। यो राज्य सञ्चालनको मापदण्ड मात्र नभई शासक, राज्यका निकायहरू र जनताबीचको उत्तरदायित्व निर्धारण गर्ने आधारभूत दस्तावेज हो।...

१२ माघ २०८२