अधिवक्ता माधव कुमार बस्नेत

नर्क पुग्ने बाटो पनि स्वर्गै जाउँला भनेर बनाइन्छ

प्रत्येक कानून व्यवसायीसँग दुईवटा परिचयपत्रहरू हुन्छन् । पहिलो, आफूसम्बद्ध बार एकाइले दिएको र दोस्रो, नेपालका महान्यायाधिवक्ताले हस्ताक्षर गरेको, जुन सम्पूर्ण कानून व्यवसायीहरूको नियमन गर्ने ऐनद्वारा स्थापित नेपाल बार काउन्सिलले...

२६ चैत २०८२