काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुबै सदनको संयुक्त अधिवेशन अगाामी बैशाख १७ गतेका लागि आह्वान गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस अनुसार राष्ट्रपतिबाट अधिवेशन आह्वान भएको हो ।
संयुक्त अधिवेशन बैशाख १८ गते दिउँसो २ बजे शुरु हुने राष्ट्रपति कार्यालयको सूचनामा जनाइएको छ ।
आगामी जेठ १५ मा नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने र त्यसअघि सरकारको नीति कार्यक्रम आउनुका साथै विभिन्न कानून निर्माणमा काम गर्नुपर्ने भएकाले संसदको अधिवेशन डाकिएको हो ।

ताजा अपडेट
संसार ‘मे दिवस’ मनाउँदैछ, सरकार ‘ट्रेड युनियन’ हटाउँदैछ
११ वैशाख २०८३बालेन होसमा आऊ, जनतालाई अत्याचार नगर
११ वैशाख २०८३
