संसद अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

जस नेपाल

२२ वैशाख २०८३

संसद अधिवेशन वैशाख २८ गतेदेखि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौँ । सरकारले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार बसेको बैठकले वैशाख २८ गते दिउँसो २ बजेका लागि संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिए ।

यसअघि सरकारले वैशाख १७ गते संसद अधिवेशन आह्वानको सिफारिस गरेर स्थगित गरेको थियो ।

बीचमा विभिन्न अध्यादेशहरु ल्याइसकेर सरकारले संसद अधिवेशन बोलाउने निर्णय गरेको हो ।

सम्बन्धित खवर

बाबुराम भन्छन्– एउटा मन्त्रालय थपौँ

बाबुराम भन्छन्– एउटा मन्त्रालय थपौँ

काठमाडौँ । सरकारले विगतमा २२ वटासम्म रहँदै आएका मन्त्रालयहरुको संख्या घटाएर १७ बनाउने निर्णय...

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषदसम्बन्धी अध्यादेश, अब ३ जनाले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न पाउने

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषदसम्बन्धी अध्यादेश, अब ३ जनाले प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न पाउने

काठमाडौँ । अन्ततः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेका छन् । अध्यादेश...

फर्जी तथ्यांक र वन मन्त्रालयको मौनता : पाथीभरा केबलकारको वास्तविकता-२

फर्जी तथ्यांक र वन मन्त्रालयको मौनता : पाथीभरा केबलकारको वास्तविकता-२

गत बैशाख १३ गते श्रीप्रसाद लिम्बु, रोशनकुमार लिम्बु, सरस्वता सुब्बा र प्रेम येक्तेनले वन...

यी हुन् ऊर्जा मन्त्रालयअन्तर्गत पदमुक्त भएका १० पदाधिकारी

यी हुन् ऊर्जा मन्त्रालयअन्तर्गत पदमुक्त भएका १० पदाधिकारी

काठमाडौँ । “सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३” बमोजिम विभिन्न पदाधिकारीहरू स्वतः पदमुक्त...