प्राडा रामप्रसाद ज्ञवाली
‘अहिले बिजुलीमा कर लगाउने बेला होइन, शिक्षा र स्वास्थ्यको करले नकारात्मक असर पार्छ’
अहिलेको बजेट यो परिवर्तित अवस्थापछि नयाँ पुस्ताले ल्याएको झन्डै दुई तिहाइको सरकार छ । यो सरकारले ल्याएको बजेटका केही प्रमुख चरित्रहरु देखिन्छन्। त्यो प्रमुख चरित्र के देखिन्छ भन्दाखेरि यसले...
३ असार २०८३