बार र बेञ्च

मधेस प्रदेशको सत्ता संघर्ष : मुख्यमन्त्री नियुक्तिबारेको रिट सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडाैं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्तिविरुद्ध परेको रिट बुधबार सर्वोच्च अदालतमा सुनुवाइका लागि तय गरिएको छ। न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले यसबारे सुनुवाइ गर्नेछ । मंगलबार नेपाली...

२६ कार्तिक २०८२