बार र बेञ्च
साताको अदालत : कैदी कुट्ने प्रहरीलाई जन्मकैद, अदालतको हस्ताक्षर कीर्तेदेखि क्यानका पूर्व महानिर्देशकलाई थुन्नेसम्म
काठमाडौँ । यो साता विशेष अदालतदेखि जिल्ला अदालत र उच्च अदालतसम्म भ्रष्टाचार, किर्ते र बैंकिङ कसुरका मुद्दाहरूमा सक्रियता देखियो । राहदानी विभागका उच्च अधिकारीदेखि पूर्व महानिर्देशकसम्म थुनामा परे भने...
७ असार २०८३