बार र बेञ्च

सुरक्षा उपकरण खरिद प्रकरण : सुनिल पौडेललाई साढे ८ वर्ष कैद, १ करोड ५४ लाख भन्दा बढी जरिवाना

काठमाडौँ । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी) का तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा उपकरण खरिद ठेक्कासम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिना कैद सजाय सुनाएको छ...

३२ असार २०८३