बार र बेञ्च
राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत : अब भ्रामक विज्ञापन गरे उपभोक्तालाई क्षतिपूर्ति दिनुपर्ने
काठमाडाैँ । विज्ञापन क्षेत्रलाई व्यवस्थित, पारदर्शी, उत्तरदायी र आधुनिक प्रविधिअनुकूल बनाउने उद्देश्यसहित सरकारले ‘राष्ट्रिय विज्ञापन नीति, २०८३’ स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले स्वीकृत गरेको उक्त नीतिले...
१८ असार २०८३