संविधान–संसद–प्रशासन
कृषिउपज ढुवानीमा पालिकैपिच्छे कर : नउठाउन अर्थ मन्त्रालयको परिपत्र
काठमाडौं । अर्थ मन्त्रालयले मालवस्तुको ढुवानीका लागि मात्रै मार्ग प्रयोग गर्दा कुनै पनि कर तथा शुल्क नउठाउने र नलाग्ने व्यवस्था गर्न प्रदेश र स्थानीय तहलाई आग्रह गरेको छ ।...
२ पुष २०८२