कानूनी शिक्षा

नेपालमा टर्टस् कानून : कुकुरलाई अदालत लान सकिँदैन तर…

कल्पना गर्नुहोस्— तपाईं बिहानको समय कार्यालय जाँदै हुनुहुन्छ । वरिपरिको वातावरण शान्त छ । तर अचानक छेउको घरबाट निस्केको पाल्तु कुकुरले तपाईंको खुट्टामा आक्रमण गर्छ र तपाईं घाइते हुनुहुन्छ...

२६ कार्तिक २०८२