कानुनी शिक्षा
निर्वाचन आचारसंहिता : मतदानदेखि मतगणनासम्म
काठमाडौं । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसँगै निर्वाचन आयोगले निर्वाचन प्रक्रियालाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, मितव्ययी तथा भयमुक्त बनाउन निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ...
१४ पुष २०८२