कानुनी शिक्षा

सवारीधनीलाई फाइदा दिने नेपालको कानून : ब्लुबुक नवीकरणमा शतप्रतिशत छुट !

काठमाडाैँ । सामान्यतया सवारी साधनको नवीकरण गर्दा दस्तुर तिर्नैपर्ने बुझाइ धेरैमा छ । तर विशेष अवस्थामा भने सरकारले सवारी नवीकरण दस्तुर मिनाहा गरिदिने कानुनी व्यवस्था गरेको छ । यातायात...

४ जेठ २०८३