कानुनी शिक्षा
राष्ट्रिय झण्डा दुरुपयोग गर्ने व्यक्ति ३ वर्ष जेल पर्न सक्ने !
काठमाडौँ । ‘राष्ट्रिय झण्डाको धेरै नै दुरूपयोग हुन थाल्यो । राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने, राष्ट्रिय झण्डा ओढेर मत माग्ने, यी कार्य बर्जित छन्...
१४ माघ २०८२