समाचार
‘तीन तलाक’बारे सर्वोच्चको ऐतिहासिक फैसला : बहुविवाह ठहर गरी कैद र जरिवाना
काठमाडौँ । विवाह र सम्बन्धविच्छेदबारे विभिन्न समुदाय र धार्मिक सम्प्रदायमा आ(आफ्नै अभ्यास हुन्छन् । समाजमा बढ्दो चेतना र परिस्कृत कानूनले त्यस्ता कतिपय अभ्यासलाई मान्यता र वैधता दिइरहन सक्दैन ।...
२५ पुष २०८२