समाचार
काठमाडौं शहरको भवन निर्माण मापदण्ड परिवर्तन, सहकारी र नगर प्रहरी ऐन पनि संशोधन
काठमाडौं । मेयर बालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार काठमाडौं महानगरपालिकाको नगरसभा सम्पन्न भएको छ । करिब एक घण्टा बसेको नगरसभाले सर्वसम्मत रुपमा केही कानून र मापदण्डहरु परिवर्तन गरेको छ ।...
११ पुष २०८२