समाचार

नयाँ कानून व्यवसायीलाई देवानी मस्यौदा लेखन तालिम

झापा । कानूनी ज्ञान केन्द्र झापाको आयोजनामा शनिवार भद्रपुरमा नवोदित कानून व्यवसायीका लागि एक दिवसीय देवानी मस्यौदा लेखन तालिम सम्पन्न भएको छ । देवानी कानूनका सिद्धान्त र प्रयोग विषयमा...

११ माघ २०८२