अपराध–समाज
ट्रायल सेन्टरमै खुल्यो नक्कली परीक्षार्थीको पोल, अर्काको नाममा ट्रायल दिने व्यक्ती पक्राउ
काठमाडौँ । ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल परीक्षामा अर्काको नाममा परिक्षा दिइरहेका एक नक्कली परीक्षार्थीलाई बिहिबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ का...
२९ जेठ २०८३