गगनकुमार थापा, सभापति, नेपाली कांग्रेस

संविधान संशोधनबारे कांग्रेसको ‘बटमलाइन’ (पूर्णपाठ)

संविधानले संघीय संसदलाई तिमीले दश वर्ष पुगेपछि यो यो कुरामा पुनरावलोकन गर है भनेर तोकेकै छ। यो आधारलाई लिएर नेपाली कांग्रेसले योपटक नागरिकहरुका बीचमा (चुनावमा) जाँदै गर्दाखेरि यो प्रतिज्ञा...

२५ असार २०८३