जनकपुरमा कानूनविदको दुईदिने जमघट

२४ मंसिर २०८२

जनकपुरमा कानूनविदको दुईदिने जमघट

जनकपुरधाम । मधेशको राजधानी जनकपुरधाममा सर्वोच्च अदालतका प्रधानन्यायाधीशदेखि लिएर देशभरका विद्वान कानून व्यवसायीहरुको जमघट शुरु भएको छ ।

नेपाल बार एशोसिएसनको आयोजनामा हुन लागेको मानव अधिकार गोष्ठी र केन्द्रीय कार्यकारिणी परिषदको बैठकमा सहभागी हुन देशभरका कानूनविदहरु जनकपुरधाममा भेला भएका हुन् ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतद्वारा पानसमा बत्ती बालेर कार्यक्रमको उदघाटन गरिएको कार्यक्रमको पहिलो दिन मानवअधिकारसम्बन्धी कार्यपत्रमाथि छलफल हुँदैछ । दोस्रो दिन विहीबार कार्यकारिणी परिषदको बैठक बस्ने छ ।

यो पनि-

जेनजी आन्दोलनपछिको मानवअधिकार : जनकपुरधाममा प्रस्तुत भयो १८ बुँदे कार्यपत्र (पूर्णपाठ)

सम्बन्धित खवर

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार भन्छन्– सरकारी सञ्चार माध्यमले आजदेखि सरकारको गुणगान गाउनुपर्दैन

काठमाडौँ । सरकारी सञ्चार माध्यम भन्नाले गोरखापत्र, राइजिङ नेपाल, रेडियो नेपाल, नेपाल टेलिभिजन र...

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

संविधानमा ‘पूर्ण प्रेस स्वतन्त्रता’ सुरक्षित राख्न सम्पादकहरूको साझा जोड (फोटो फिचर)

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले मुलुकका प्रमुख सञ्चारमाध्यमका समाचार...

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

राष्ट्रपतिद्वारा नीति तथा कार्यक्रम प्रस्तुत (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सदनको संयुक्त बैठकमा सरकारको...

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

‘मिडियालाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान बलियो हुन सक्दैन’

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मिडिया क्षेत्रलाई सङ्कुचन गरेर लोकतन्त्र र संविधान...