प्रस्तावित प्रधानन्यायाधीशविरुद्धको रिट दर्ता आदेशमा मल्लले लिएका तीन कानूनी आधार

काठमाडौँ । संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशमा सिफारिस भएका डा. मनोजकुमार शर्माविरुद्ध परेका रिटहरु दर्ता नगरी दरपीठ गरिरहेको सर्वोच्च अदालत प्रशासनलाई सोमबार कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले ती सबै रिट दायर गर्न आदेश दिइन्‌ । अदालतको इतिहासमा न्यायाधीशविरुद्ध परेका रिट दर्ता गर्न अर्का न्यायाधीशले यस्तो आदेश गर्नु दुर्लभ घटना मानिन्छ । मल्लले आजै (सोमबार) एक बजेभित्र सबै … Continue reading प्रस्तावित प्रधानन्यायाधीशविरुद्धको रिट दर्ता आदेशमा मल्लले लिएका तीन कानूनी आधार